बाम गठबन्धनका तीन ओटा मोटरसाइकलमा आगजनी

रसुवा, मंसिर ३ - रसुवाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा रोकेर राखिएको तीन ओटा मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेका छन् । वाम गठबन्धनले चुनावी प्रचारप्रसारमा प्रयोग...

रसुवामा शसस्त्र प्रहरी परिचालन

रसुवा, कार्तिक २९ – आउँदो मंसिरमा हुने चुनावको लागि रसुवामा शसस्त्र प्रहरी परिचालन गरिएको छ । जिल्लामा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै बाहिरी जिल्लाबाट थप...

चीनबाट १३७ हजार थान निर्वाचन साम्रगी आयात

रसुवा, कार्तिक १५ - मंसिरमा हुन लागेको निर्वाचनका लागि चीनबाट निर्वाचन सामग्री आयात गरिएको छ । रसुवागढी भन्सार कार्यालयले दिएको जानकारी अनुसार पहिलो चरणमा...

रसुवामा तीन जना महिलाको उम्मेदवारी

रसुवा, कार्तिक ६ - आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि रसुवामा तीन जना महिलाको उम्मेदवारी परेको छ । आइतबार भएको मनोनयन...

रसुवामा २३ जनाको उम्मेदवारी दर्ता (हेर्नुहोस सूची)

रसुवा, कात्तिक ५ – आउँदो मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि रसुवामा २३ जनाको मनोनयन दर्ता भएको छ ।...

निर्वाचनका लागि मुख्य निर्वाचन कार्यालयको स्थापना

रसुवा, असोज २९ - मंसिरमा हुन लागेको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ...

जिसस सदस्यहरूको जिम्मेवारी बाँडियो, कुन पालिकामा को ?

धुन्चे, भाद्र १७ गते । जिल्लामा सनन्वयका कार्यलाई सहज गर्नका लागि जिल्ला समन्वय समितिले विभिन्न उपसमिति गठन गरेको छ । समितिका प्रमुख कुलप्रसाद भट्टको...

पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल विजयी

काठमाडौं, भदौ ६ – नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारी तर्फ...

जिल्ला समन्वय समिति रसुवामा एमाले प्यानल विजयी

रसुवा, साउन २७ - जिल्ला समन्यव समिति रसुवामा नेकपा एमाले प्यानल विजयी भएको छ । समन्वय समितिको प्रमुख, उपप्रमुख लगायत अन्य सात जना सदस्य...

रसुवामा एमालेले मात्र ग¥यो मनोनयन दर्ता

रसुवा, साउन २१ – जिल्ला समन्वय समिति गठनका लागि रसुवामा नेकपा एमालेले मात्र मनोनयन पत्र दर्ता गरेको छ । आज मनोनयन पत्र दर्ताका दिन...
- Advertisement -

कृषि

विश्व