रसुवाली मोडेल सारमाया तामाङ र रोमन तामाङको नौलो कोसेली ।।

0
650

रसुवा, चैत २१ – रसुवाका गोल्जुङका नव गायक रोमन तामाङको ‘लेककी कान्छी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा रोमनलाई गत्लाङकी सारमाया तामाङले साथ दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here