ट्रेड युनियन रसुवाको अध्यक्षमा आचार्य निर्विरोध

0
207

रसुवा, चैत १५ – नेपाल ट्रेड युनियन कांग्रेस रसुवाको अध्यक्षमा शारदादेवी आचार्य निर्विरोध चयन हुनुभएको छ । संगठनको तेस्रो अधिबेसनले आचार्यको अध्यक्षतामा १७ सदस्सीय कार्यसमिति निर्विरोध चयन गरिएको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा लामा रिन्जेन घले, महिला उपाध्यक्षमा अन्जिता तामाङ, लक्ष्मी देवकोटा, उपाध्यक्षमा नवराज आचार्य, सचिवमा गोकर्ण नेपाल, सहसचिवमा रिसाङ लामा, कोषाध्यक्षमा दुर्गा ओझा चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा शर्मिला खड्का, अमिता बिक, शर्मिला घले, सुमित्रा सापकोटा, संगिना आचार्य र खामसुङ घले रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here