शिक्षक संगठन रसुवाको अध्यक्षमा पौडेल

0
216

रसुवा, माघ ९ – एकिकृत अखिल नेपाल शिक्षक संगठन रसुवाको अध्यक्षमा गुणराज पौडेल निर्विरोध चयन हुनुभएको छ । सोमबार सम्पन्न तेस्रो जिल्ला अधिबेसनबाट पौडेलको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति निर्बिरोध चयन गरको छ ।

बरिष्ठ उपाध्यक्षमा नबिन लामा, उपाध्यक्षमा गोपाल तामाङ, रामबाबु पौडेल, महिला उपाध्यक्षमा पार्बती आचार्य, सचिवमा केशब पौडेल, अर्थ सचिवमा फुर्वु दार्जे घले, सहसचिवमा मिनकाजी उपरकोटी र कामदोर्जे तामाङ निर्बिरोध चयन हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here