माओवादी केन्द्रले धोका दिएको कांग्रेसको निश्कर्ष

0
224

काठमाडौं– नेपाली कांग्रेसले माओवादी केन्द्रले धोका दिएको बताएको छ ।

एमाले मओवादीबीच चुनावी तालमेल र पार्टी एकताबारे तयारी गरेपछि सत्ताघटक प्रमुख दल कांग्रेसले यस्तो निश्कर्ष निकालेको हो ।

कांग्रेसको मंगलबार बसेको आकस्मिक बैठकले एमाले मओवादीको अस्वभाविक गठबन्धन बन्न लागेको भन्दै त्यसलाई आपत्ति समेत जनाएको छ ।

स्रोत : रातो पाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here