वजेट भाषण : देशको ८ स्थानमा क्रिकेट मैदान बनाइने

0
194

काठमाडौं, वैशाख १५ – युवा तथा खेलकुदका लागि २ अर्व २४ करोड रुपैयाँ बजेट विनियोजन गरिनेभएको छ । जसमा देशका आठ स्थानमा क्रिकेट मैदान बनाउने देखि क्रिकेट, फुटवल लगायत खेल क्षेत्रको विकास गर्ने अर्थमन्त्रीले बताउनुभयो ।

फुटवल र क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने बताइएको छ । त्यस्तै सूचना तथा सञ्चारको लागि ४ अर्व ५८ करोड विनियोजन गरिने भएको छ । साउनदेखि क्लिनफिड लागु गरिने भएकोे छ ।

त्यस्तै ठूला सडकमा अप्टिकल फाइवर विच्छाउने, वडा स्तरमा ब्रोडव्यान्ड इन्टरनेटको व्यवस्था गर्ने पनि उल्लेख गरिएको छ ।
उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here