सम्पर्क

रसुवा जिल्लामा सञ्चार माध्यमको विकास र विस्तार हुन नसकेको अवस्थामा सहकार्य अनलाईन सञ्चालनमा ल्याइएको हो । जिल्लामा छापा माध्यम नभएको र विद्युतीय माध्यमको रुपमा जिल्लामा तीन वटा रेडियो सञ्चालनमा रहेपनि भौगोलिक विकटताको कारण सवै क्षेत्रमा पँहुच पुग्न नसकेको अवस्थालाई मध्येनजर गर्दै हामीले नँया अनलाईन सञ्चालनमा ल्याएका छौ । व्यावसायिक पत्रकारिता गर्नका लागि सहकार्य एक महत्वपुर्ण पाटो हो । सवैसँग हातेमालो गर्दै सहकार्यका साथ अघि बढ्नका लागि हामी सदैव लागि रहने छौ । गाँउवस्तीमा लुकेर रहेका समाचार हामी खोजीखोजी प्रस्तुत गछौ ।

Chairperson/Managing Director

HimNath Devkota

Editor- in chief

Seema Tamang

Contact Address

Gosainkunda-6, Dhunche,
Rasuwa, Nepal.
Phone: 9851156341, 9851109991
Email : sahakaaryaonline@gmail.com

Location

New Advertisement
second advertisement